पछिल्लो समय पोखरामा रहेर सं’चार जगतमा आफ्नो छुट्टै योगदान र प’हिचान बनाउन सफल गण्डकी छड्केका संयोजक तथा गण्डकी टेलिभिजनका निर्देशक समेत रहेका पत्रकार गणेश पौडेलआज बिहान पाँच बजे सं’सार छो’डेर जानुभएको छ।उहाँको मृ’त्यले सिङ्गो सं’चार जगत यतिबेला शो’क’मग्न छ।
अन्ततः म’हामा’रीले उनलाई पनि छाडेन।स्वास्थ्यमा ख’राबी आएपछि उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । अस्प’तालमा उ’पचा’ररत पौडेलको विहिवार नि’ध’न भएको हो। पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उ’पचार’का लागि अस्प’ताल भ’र्ना भएका थिए।
९ दिन अघिमात्र अस्प’ताल भ’र्ना भएर अब घरमै गएर आइसोलेसनमा बस्छु भनेका पौडेललाई अन्ततः को’रोना’ले लिएरै गयो। यतिबेला पोखराको संचार जगतको आकाशमा बादलको का’लो धर्सा लागेको छ। उहाँलाई अ’स्पताल बाहिर ल्याएर सम्पूर्ण पत्रकारहरूले उहाँको अ’न्तिम वि’दाइ तथा श्र’द्धाञ्जली प्रदान गरेका छन्।
गण्डकी टेलिभिजनका प्रबन्ध नि’र्देशक रहेका उनी क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका थिए । उनकै टिमले पोखरामा निकै लो’कपृय रहेको कार्यक्रम गण्डकी छड्के चलाउँदै आएको छ । त्यसको सं’चालक अपिल त्रिपाठी हुन् । त्रिपाठीकै टिममा रहेका पौडेलको नि ‘ध ‘न ‘ले गण्डकी टेलिभिजनलाई ठूलो क्ष’ती पुगेको छ ।
नेपाल पत्रकार म’हासंघ कास्कीकी अ’ध्यक्ष विमला भण्डारीले पौडेलको नि’धनमा दुस्ख व्यक्त गरेकी छन्। पौडेलका श्रीमति र दुई छोरा छन्। स’हकर्मीलाई गुमाएपछि अपिलले पनि भावुक हुँदै नसोचेको कुरा भएको बताएका छन् ।कृ’पया भि’डियो समाग्री तल दिइएको छ।